Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

मन्त्रालयकै अलमलले अक्सिजन प्लान्टमा ढिलाइ

2021-05-14 12-05 | Hamro Biratnagar                  


A+ A A-

धनगढी, ३१ वैशाख । अक्सिजन नपाएर बिरामीहरू अस्पताल र होम आइसोलेसनमा छटपटाइरहेका छन् । सुदूरपश्चिमभरि निजी क्षेत्रबाट सञ्चालित धनगढीस्थित एक मात्र ग्यास उद्योगको मेसिनसमेत बेलाबेला बिग्रन थालेपछि संकट झनै चुलिँदो छ ।

तर आफैं अक्सिजन प्लान्ट खरिद गर्ने घोषणा गरेको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले पाँच महिनासम्म अलमलमै बिताएको छ ।

प्रदेश मन्त्रिपरिषद्को ०७७ मंसिर दोस्रो साताको बैठकले कोरोना व्यवस्थापनका लागि अक्सिजन प्लान्ट स्थापनासहित अन्य अत्यावश्यक साधनहरू जुटाउन रकम उपलब्ध गराउने नीतिगत निर्णय गरेको थियो ।


सम्बन्धित खबर