Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

मोरङमा जेठ ११ गतेसम्म लम्बियो निषेधाज्ञा, थप कडाई गरिने

2021-05-14 02-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, ३१ बैशाख । मोरङमा जारी गरिएको निषेधाज्ञा आगामी जेठ ११ गतेसम्मका लागि लम्बिएको छ । जिल्ला प्रशासन मोरङमा बसिरहेको सुरक्षा बैठकले कोरोना महामारीका कारण संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको भन्दै अझ कडाईका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको प्रशासन स्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १ गते राती १२ बजेसम्मका लागि दोस्रो पटक जिल्लाभरी लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको थियो । मोरङका केही स्थानीय तह केन्द्रीत गरेर पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा आदेश जारी भएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय