Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

आज देशभर ६१३५ जना कोरोना जितेर डिस्चार्ज

2021-05-14 06-05 | Hamro Biratnagar                  


A+ A A-

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ४७८ जनाको पीसीआर र एन्टिजेन गर्दा गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

आज ६ हजार १३५ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आज देशभर १ लाख ३३६ हजार सक्रिय संक्रमित रहेका छन् । त्यस्तै २०३ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । नेपाली सेनाले शव व्यवस्थापन गरेको तथ्यांक अद्यावधिक गर्दा यति संख्यामा संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय