Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

देशभर आज ६,८९१ जना कोरोनामुक्त

2021-05-18 05-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर ।  पछिल्लो २४ घण्टामा ६ हजार आठ सय ९१ जना कोरोनामुक्त भएका छन् ।कोरोनामुक्त हुनेको सङ्ख्या तीन लाख ५२ हजार चार सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८२०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट २० हजार दुई सय ८६ र एन्टिजेन विधिबाट ६ सय ९३ जनाको परीक्षण गर्दा क्रमशः आठ हजार दुई सय तीन र ६७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय