Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

मंगलबार विराटनगरमा २९९ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित?

2021-05-18 07-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, ३ जेठ । मंगलबार विराटनगरमा ११४ महिला र १८५  पुरुष सहित २९९ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ४८१० पुगेको महानगरले जनाएको छ ।

कुन वडामा कति संक्रमित

–विराटनगर १ मा २४ जना

–विराटनगर २ मा २० जना

–विराटनगर ३ मा ३२ जना

–विराटनगर ४ मा १९ जना

–विराटनगर ५ मा २६ जना

–विराटनगर ६ मा ६ जना

–विराटनगर ७ मा १६ जना

–विराटनगर ८ मा १७ जना

–विराटनगर ९ मा १२ जना

–विराटनगर १० मा २० जना

–विराटनगर ११ मा १७ जना

–विराटनगर १२ मा २३ जना

–विराटनगर १३ मा ०५ जना

–विराटनगर १४ मा ११ जना

–विराटनगर १५ मा १८ जना

–विराटनगर १६ मा ०४ जना

–विराटनगर १७ मा १२ जना

–विराटनगर १८ मा ०३ जना

–विराटनगर १९ मा ०१ जना

र वडा नखुलेका १३ जनामा संक्रमण देखिएको छ ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय