Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

कोरोना माहामारीः अब अस्पतालमा बेड खालि भए/नभएको वेभसाइटबाटै थाहा पाइने

2021-05-26 11-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशभरका अस्पतालमा बेड खालि भए/aनभएको विवरण वेभसाइटमा राख्न थालेको छ ।

नयाँ भेरियन्टको कोरोना संक्रमण तीब्र गतिमा फैलिइरहेका कारण कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरुमा बेड खालि भए÷नभएको विवरण मन्त्रालयले राख्न थालेको हो ।

अब मन्त्रालयको वेभसाइटबाटै देशभरका अस्तालहरुको विवरण थाहा पाउने सकिने जनाइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय