Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

शुक्रबार विराटनगरमा १६४ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

2021-05-28 08-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १४ जेठ । शुक्रबार विराटनगरमा ८४ महिला र ८० पुरुष सहित १६४ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ५६४३ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १९०० जना कोरोना संक्रमण मुक्त भएका छन् । शुक्रबार विराटनगरमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ९ जना

–विराटनगर २ मा ९ जना

–विराटनगर ३ मा २४ जना

–विराटनगर ४ मा १४ जना

–विराटनगर ५ मा २० जना

–विराटनगर ६ मा ८ जना

–विराटनगर ७ मा ५ जना

–विराटनगर ८ मा ७ जना

–विराटनगर ९ मा ७ जना

–विराटनगर १० मा १० जना

–विराटनगर ११ मा ६ जना

–विराटनगर १२ मा २२ जना

–विराटनगर १३ मा ४ जना

–विराटनगर १४ मा १ जना

–विराटनगर १५ मा १० जना

–विराटनगर १६ मा १ जना

–विराटनगर १८ मा १ जना

–विराटनगर १९ मा ३ जना

र वडा नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।


सम्बन्धित खबर