Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

नालीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु

2021-05-29 10-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १५ जेठ ।खाँदबारी-३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन ।

उनको खाँदबारी १ स्थित गोपाल भगत मेमोरियल हस्पिटलमा ल्याई उपचार भईरहेकोमा उपचारकै क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय