Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

बजेट भाषण : सबैलाई चाँडै निःशुल्क खोप

2021-05-29 04-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गर्नुभएको छ ।

अहिले सार्वजनिक भइरहेको उक्त बजेटमा खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गर्नुभएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय