Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

युवा उद्यमीलाई सरकारले १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने

2021-05-29 05-05 | Hamro Biratnagar                  


A+ A A-

सरकारले युवा उद्यमीलाई सरकारले १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गर्दै युवा उद्यमीलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलब्ध गराउने बताउनुभएको हो । स्टार्टअप व्यवसायको दर्ता एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध हुने उहाँले बताउनुभयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय