Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन

2021-05-29 06-05 | Hamro Biratnagar                  


A+ A A-

सरकारले हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड बजेट विनियोजन गरेका हुन् ।

उनले एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा गरेका छन् । ३० वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै बनिसकेसकेको छैन ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय