Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

सोमबार विराटनगरमा १४४ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

2021-05-31 07-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १७ जेठ । सोमबार विराटनगरमा १४४ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४७ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म २ हजार ५ सय ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोबबार विराटनगरमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा १३ जना

–विराटनगर २ मा ४ जना

–विराटनगर ३ मा ३४ जना

–विराटनगर ४ मा १६ जना

–विराटनगर ५ मा ३ जना

–विराटनगर ६ मा १२ जना

–विराटनगर ७ मा ८ जना

–विराटनगर ८ मा १६ जना

–विराटनगर ९ मा ५ जना

–विराटनगर १० मा ३ जना

–विराटनगर ११ मा ७ जना

–विराटनगर १२ मा ४ जना

–विराटनगर १३ मा ४ जना

–विराटनगर १४ मा ६ जना

–विराटनगर १५ मा ३ जना

–विराटनगर १६ मा २ जना

–विराटनगर १८ मा १ जना

–विराटनगर १९ मा १ जना

र वडा नखुलेका २ जनामा संक्रमण देखिएको छ ।


सम्बन्धित खबर