Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

कोरोना संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु

2021-06-01 01-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १८ जेठ । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा रोमबार राति सुनसरीको इनरुवा नगरपालिका –५ का ४७ वर्षीया पुरुष र इटहरी–८ का ७० वर्षीय वृद्ध पुरुषको मृत्यु सुचना अधिकारी अनुपम राजवंशीले जानकारीदिए ।

त्यस्तै विराटनगरकै नोबेल शिक्षण अस्पतालमा मंगलबार विहान मोरङको सुन्दरहरैँचा–८ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय