Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

शेयर कारोबार रकममा आज फेरी भयंकर गिरावट

2021-06-01 03-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १८ जेठ । दुई दिन यता शेयर बजारमा आएको गिरावटमा सुधार हुन सकेको छैन । आज पनि शेयर कारोबारमा ठुलो गिरावट आएको छ ।

विगत केहिदिन देखि शेयर बजारले नयाँ ऐतिहाँसिक रेकर्ड कामयम गर्दै आएपनि आज फेरी कारोबारमा एक्कासी आधा गिरावट भएको हो ।

आज ८ अर्ब ५९ करोड ८१ लाख बराबरको मात्र शेयर कारोबार भएको छ ।

आज पनि सवैभन्दा बढी हाइड्रो क्षेत्रमा गिरावट आएको छ ।

पछिल्लो राजनीतिक घटना क्रम र बजेटका कारण लगातार शेयर कारोबारमा गिरावट आएको हुनसक्ने विज्ञहरुको अनुमान छ ।


सम्बन्धित खबर