Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

मंगलबार विराटनगरमा १६४ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

2021-06-01 09-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १८ जेठ । मंगलबार विराटनगरमा १६४ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २७ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म २ हजार ५ सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज विराटनगरमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०५ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ६ जना

–विराटनगर २ मा ५ जना

–विराटनगर ३ मा ११ जना

–विराटनगर ४ मा १० जना

–विराटनगर ५ मा २ जना

–विराटनगर ६ मा ७ जना

–विराटनगर ७ मा ५ जना

–विराटनगर ८ मा २ जना

–विराटनगर ९ मा ७ जना

–विराटनगर १० मा २ जना

–विराटनगर ११ मा ६ जना

–विराटनगर १२ मा ० जना

–विराटनगर १३ मा ४ जना

–विराटनगर १४ मा २ जना

–विराटनगर १५ मा १ जना

–विराटनगर १६ मा १ जना

–विराटनगर १७ मा ० जना

–विराटनगर १८ मा १ जना

–विराटनगर १९ मा ० जना

र वडा नखुलेका ९२ जनामा संक्रमण देखिएको छ ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय