Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा इटहरीबाट एक जना पक्राउ

2021-06-02 05-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा इटहरीबाट एक जना पक्राउ परेका छन् ।

इटहरी –३ सुनौलो टोल बस्ने ६७ वर्षीय भविराज दमाइलाई प्रहरीले पक्राउ गरेको हो । भविराजले बालिकालाई बलात्कार गरेको सूचना थाहा पाएपछि प्रहरीले उनलाई पक्रिएको हो ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबर