Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

साउन अन्त्यसम्म रोकिएका सबै परीक्षा सक्ने त्रिविको तयारी

2021-06-03 12-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, जेठ २० : त्रिभुवन विश्वविद्यालयले साउनको अन्त्यसम्म सबै रोकिएका परीक्षा सक्ने तयारी गरेको छ । गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको उपकुलपति धर्मकान्त बासकोटाले बताउनुभयो ।

बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आ–आफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।


सम्बन्धित खबर