Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

विपन्नलाई २४ घण्टाभित्र राहत दिन विराटनगर महानगरपालिकालाई उच्च अदालतको आदेश

2021-06-03 01-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर । उच्च अदालत विराटनगरले राहत सामग्रीका लागि अनुरोध गर्न आउनेलाई तत्काल छानबिन गरी २४ घण्टाभित्र उपलब्ध गराउन विराटनगर महानगरपालिका र प्रदेश १ सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठ र न्यायाधिस राजनप्रसाद भट्टराईको संयुक्त इजलासले राहतका लागि अनुरोध गर्नेलाई सम्बन्धित वडा कार्यालयबाट उपलब्ध गराउन बुधबार आदेश दिएको हो ।

आदेशको पूर्णपाठ :

 

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय