Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

पछिल्लो २४ घन्टामा ६,८२५ जना संक्रमित थपिए, ५,९०४ जना संक्रमणमुक्त

2021-06-03 05-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं : नेपालमा २४ घन्टाको अवधिमा ६ हजार ८ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ७५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १८ हजार ५ सय ६२ आरटी पिसिआर र ३ हजार २ सय ११ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय