Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

जेठ मसान्तसम्मका लागि झापामा निषेधाज्ञा थपियो

2021-06-03 07-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर । जिल्ला प्रशासन कार्यालय झापाले जेठ मसान्तसम्मका लागि जिल्लाभर निषेधाज्ञा लम्ब्याएको छ । आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । प्रशासनले वैशाख १९ गते राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लम्बाएको हो ।

बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसलहरू खुलाउने निर्णय गरेको छ । हप्तामा दुई दिन आइतबार र बुधवार बिहान ६ देखि ९ बजेसम्म पसल खुलाउन पाउने निर्णय गरेको जनाइएको छ ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय