Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

बिहिबार विराटनगरमा १५३ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

2021-06-03 08-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २० जेठ । बुधबार विराटनगरमा १५३ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ७९ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म ३ हजार ५ सय ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहिबार विराटनगरमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११० पुगेको महानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरले अबदेखि एन्टिजेनमात्र परिक्षण गर्ने भएको छ । पीसिआरको भन्दा एन्टिजेनको नतिजा चाडै आउने भएकाले यसरको मात्र परिक्षण गर्न थालेको महानगरले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ३ जना

–विराटनगर २ मा ५ जना

–विराटनगर ३ मा ९ जना

–विराटनगर ४ मा ४ जना

–विराटनगर ५ मा ८ जना

–विराटनगर ६ मा ७ जना

–विराटनगर ७ मा ५ जना

–विराटनगर ८ मा ४ जना

–विराटनगर ९ मा ४ जना

–विराटनगर १० मा ४ जना

–विराटनगर ११ मा १ जना

–विराटनगर १२ मा ४ जना

–विराटनगर १३ मा १ जना

–विराटनगर १४ मा ४ जना

–विराटनगर १५ मा ० जना

–विराटनगर १६ मा २ जना

–विराटनगर १७ मा ० जना

–विराटनगर १८ मा ० जना

–विराटनगर १९ मा ० जना

र वडा नखुलेका ८८ जनामा संक्रमण देखिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय