Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

प्रधानन्यायाधीश राणाले बोलाए सर्वोच्चको फूल कोर्ट

2021-06-03 08-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण न्यायाधीशहरुको बैठक (फुल कोर्ट) बोलाएका छन् ।

प्रधानन्यायाधीश राणाले शुक्रबारका लागि सर्वोच्च अदालतको फुल कोर्ट आह्वान गरेका हुन् । बैठकमा संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गरिने बताइएको छ ।

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासका विषयमा विवाद भएपछि सर्वोच्च अदालत बार एसोसिएसनले फुल कोर्ट बोलाउन प्रधानन्यायाधीश राणालाई सुझाव दिएको थियो। सर्वोच्च बारका पदाधिकारीहरुसँग बैठकमा राणाले फुल कोर्ट बोलाउने सहमति जनाएका थिए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय