Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

८ हजार ६ सय ६३ जना कोरोना संक्रमित थपिए, १०१ जनाको मृत्यु

2021-06-04 04-06 | Hamro Biratnagar                  


A+ A A-

नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ६ सय ६३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १४ हजार १ सय ८२ आरटी पिसिआर र ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 


सम्बन्धित खबर