Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

शुक्रबार विराटनगरमा १४७ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

2021-06-04 08-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २१ जेठ । शुक्रबार विराटनगरमा १४७ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ९४ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म ३ हजार ८ सय ८० जना कोरोना संक्रमण मुक्त भएका छन् । शुक्रबार विराटनगरमा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन् । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११० पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ८ जना

–विराटनगर २ मा १३ जना

–विराटनगर ३ मा ११ जना

–विराटनगर ४ मा २० जना

–विराटनगर ५ मा १० जना

–विराटनगर ६ मा ११ जना

–विराटनगर ७ मा ७ जना

–विराटनगर ८ मा ९ जना

–विराटनगर ९ मा ८ जना

–विराटनगर १० मा ९ जना

–विराटनगर ११ मा ४ जना

–विराटनगर १२ मा १० जना

–विराटनगर १३ मा ६जना

–विराटनगर १४ मा २ जना

–विराटनगर १५ मा ६ जना

–विराटनगर १६ मा ० जना

–विराटनगर १७ मा १० जना

–विराटनगर १८ मा ० जना

–विराटनगर १९ मा १ जना

र वडा नखुलेका २ जनामा संक्रमण देखिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय