Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

मोरङमा एक साता निषेधाज्ञा थपियो

2021-06-06 06-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर । मोरङमा थप ७ दिनसम्म निषेधाज्ञा जारी रहने भएको छ । आइतबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जेठ २४ गते राति १२ बजेदेखि लागु हुने गरी जेठ ३१ गतेसम्मका निषेधाज्ञा थप भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।

 


सम्बन्धित खबर