Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

आइतबार विराटनगरमा १२३ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

2021-06-06 08-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २३ जेठ । आइतबार विराटनगरमा १२३ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ०७ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म ४ हजार २ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज विराटनगरमा कोरोना संक्रमणबाट ४ जनाको पनि मृत्यु भएको छैन् । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११७ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ८ जना

–विराटनगर २ मा ४ जना

–विराटनगर ३ मा १५ जना

–विराटनगर ४ मा १० जना

–विराटनगर ५ मा ११ जना

–विराटनगर ६ मा १२ जना

–विराटनगर ७ मा २ जना

–विराटनगर ८ मा ३ जना

–विराटनगर ९ मा २ जना

–विराटनगर १० मा ७ जना

–विराटनगर ११ मा ७ जना

–विराटनगर १२ मा ५ जना

–विराटनगर १३ मा २ जना

–विराटनगर १४ मा ३ जना

–विराटनगर १५ मा १३ जना

–विराटनगर १६ मा १ जना

–विराटनगर १७ मा ० जना

–विराटनगर १८ मा ० जना

–विराटनगर १९ मा ० जना

र वडा नखुलेका १७ जनामा संक्रमण देखिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय