Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

सिन्धुलीमा नेपाली कांग्रेसले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

2021-06-07 12-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।

त्यसक्रममा नेपाली कांग्रेसले बीपी राजमार्गमा केही समय चक्काजाम पनि गरेको थियो ।

उनीहरूले प्रधानमन्त्री ओलीले चालेका असंवैधानिक कदम फिर्ता लिनुपर्ने भन्दै नारावाजीसमेत गरेका थिए । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नारावाजीसमेत गरेका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय