Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

2021-06-07 05-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौँ, २४ जेठ । सर्वोच्च अदालतमा मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सरकार पुनर्गठनविरुद्ध रिट दर्ता गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको दावी रिटमा गरिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय