Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने

2021-06-08 11-06 | Hamro Biratnagar                  


A+ A A-

२५ जेठ, काठमाडौँ । चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप आजदेखि लगाइने भएको छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौँ उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ ।

खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको खोप शाखाले जनाएको छ । शाखाले विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति घटबढ हुन सक्ने जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय