Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

बेलबारीमा चट्याङ लागेर एक जनाको मृत्यु

2021-06-08 12-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई थप बुझ्ने कार्य भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय