Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

पाँचथरको हिलिहाङ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

2021-06-08 01-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : मेची राजमार्ग अन्र्तगत पाँचथरको हिलिहाङ टाहारीमा आज भएको पिकअप दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी रहेका छन् । उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

ताप्लेजुङको थेचम्बुका लागि खाद्यान्न सामग्री लिएर जाँदै गरेको पिकअप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय