Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

पछिल्लो २४ घण्टामा ५ हजार १३५ जनामा कोरोना संक्रमण, ६ हजार ५७० संक्रमणमुक्त

2021-06-08 05-06 | Hamro Biratnagar                  


A+ A A-

पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार १३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ५७० संक्रमणमुक्त भएका छन् भने १०८ संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर र ५६११ जनाको एन्टीजेन परीक्षण भएको छ।

अहिलेसम्म नेपालमा ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ भने ५ लाख ४ हजार ५३० जना निको भएका छन्। यस्तै ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय