Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

विराटनगर अस्पतालमा १४ बेडको मोडुलर आईसीयू र ११ बेडको न्यूरो सर्जिकल आईसीयू सञ्चालन

2021-06-09 04-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : विराटनगर अस्पतालले १४ बेडको मोडुलर आईसीयू र ११ बेडको न्यूरो सर्जिकल आईसीयू सञ्चालनमा ल्याएको छ ।

बुधबार प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आईसीयू बेडको उद्घाटन गर्नुभएको हो ।

मोडुलर आईसीयूमा संक्रमणको दर अत्यन्तै कम हुने अस्पतालले बताएको छ । मोडुलर आईसीयूमा भर्ना भएका बिरामीका आफन्तले घरबाटै बिरामीलाई हेर्न सक्नेछन् । मोडुलर आईसीयूमा घरबाटै हेर्न सक्ने गरी कम्प्युटराइज्ड प्रविधिको व्यवस्था गरिएको अस्पतालका इन्चार्ज डा. ललित राजवंशीले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय