Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

क्लब हाउस एपमार्फत लाइभ टक शो सञ्चालनमा ल्याउँदै हाम्रो विराटगर

2021-06-09 06-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : हाम्रो विराटगर डटकमले लाइभ टक शो सञ्चालनमा ल्याउने भएको छ।

विराटनगर स्थित क्रिसेन्ट मिडिया प्रा. लि. द्वारा सञ्चालित हाम्रो विराटगरले क्लब हाउस एपमार्फत टक शो सञ्चालन गर्न लागेको हो ।

टक शोको पहिलो अंक भोली (बिहिबार) विराटनगर सिटि फुटबल ब्लबका अध्यक्ष शुभाषिश कोइरालासँग हुने छ । कार्यक्रम साँझ ७ बजेदेखि करिब एक घण्टासम्म सञ्चालन हुने छ ।

विशेषतः सबै बिषयलाई समेट्ने प्रतियोगितामा हरेक क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिको उपलब्धि, उनीहरूको क्यारियर, व्यावसायिक यात्राको विभिन्न पाटोसँगै व्यक्तिगत जीवनका रमाइला पक्षहरूको सेरोफेरोमा सो कार्यक्रम केन्द्रित रहेको छ। कार्यक्रमले प्रारम्भिक चरणमा उल्लिखित क्षेत्रका व्यक्तिहरूमा केन्द्रित रहे पनि विस्तारै यसको स्वरूपमा समाजका अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेका युवाहरूलाई पनि समेट्ने छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय