Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली : गृहमन्त्रीमा खगराज अधिकारी, यी हुन नयाँ ८ मन्त्री

2021-06-10 12-06 | Hamro Biratnagar                  


A+ A A-

२७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले यसपटक मन्त्रीपरिषद्लाइ पूर्णता प्रदान गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्न लाग्नुभएका मन्त्रीहरूको सूची यस प्रकार रहेको छ । सञ्चार मन्त्रीमा रामबहादुर थापा बादलको पत्नी नैनकला थपा समेटिनुभएको छ । गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त गर्नुभएको छ ।

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री


सम्बन्धित खबर