Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

खैरोहिरोईन ब्राउनसुगरसहित भान्टाबारीबाट एक जना पक्राउ

2021-06-10 01-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : सुनसरीको कोशी गाँउपालिका ८ भान्टाबारी स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका ८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन ।

उनलाइ बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनि उपर जिल्ला प्रहरी कार्यालय सनुसरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।


सम्बन्धित खबर