Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

प्रदेश १ मा दलित अधिकारका लागि ऐन बन्ने, अधिकार सम्पन्न संरचना समेत स्थापना गरिने

2021-06-10 04-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २७ जेठ । प्रदेश १ मा दलित समुदायको अधिकार सूनिश्चीतताका लागि ऐन बन्ने भएको छ । प्रदेश १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जातीय विभेद न्यूनिकरण र छुवाछुत मुक्त प्रदेश बनाउन दलित समुदायको अधिकार सम्बन्धी ऐन बनाइने बताएका हुन् ।

उनले सो समुदायको उत्थान र समुदायका लागि अधिकार सम्पन्न संरचना समेत निर्माण गरिने बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय