Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

प्रदेश १ः प्रदेशसभा बैठक सुरु, वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

2021-06-10 03-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २७ जेठ । प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठक सावा ३ देखि सुरु भएको हो । बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश भइरहेको छ ।

बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नीति तथा कार्यक्रम पेश गरिरहेका छन् ।

बिहिबार आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेशसभा नियमावली २०७४ को नियम ३५ (१) बमोजिम प्रदेश प्रमुख प्यासीले सरकारको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय