Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

गैर सरकारी संघसंस्थाहरुलाई योजना तथा कार्यक्रम पेश गर्न विराटनगर महानगरपालिकाको अनुरोध

2021-06-10 05-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : विराटनगर महानगरपालिकाले गैर सरकारी संघसंस्थाहरुलाई आफ्नो योजना तथा कार्यक्रम पेश गर्न अनुरोध गरेको छ ।

२०७८ सालको जेष्ठ मसान्तसम्म सबै गैर सरकारी संघसंस्थाहरुलाई वार्षिक योजना, कार्यक्रम तथा बजेट विराटनगर महानगरपालिका नगरकार्यपालिकाको इमेलमा पठाउनुपर्ने महानगरले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन एन २०७४ को दफा २५ को उपदफा २ को ख बमोजिम गैर सरकारी संघसंस्थाहरुले आफ्नो वार्षिक योजना, कार्यक्रम तथा बजेट स्थानीय तहको वार्षिक योजना, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने प्रावाधान रहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय