Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

बिहिबार विराटनगरमा ८६ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

2021-06-10 07-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २७ जेठ । बिहिबार विराटनगरमा ८६ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ६५ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म ५ हजार २ सय ९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज विराटनगरमा कोरोना संक्रमणबाट ४ जनाको पनि मृत्यु भएको छ । यो सँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२८ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ६ जना

–विराटनगर २ मा ३ जना

–विराटनगर ३ मा १० जना

–विराटनगर ४ मा १४ जना

–विराटनगर ५ मा १४ जना

–विराटनगर ६ मा ७ जना

–विराटनगर ७ मा ० जना

–विराटनगर ८ मा ४ जना

–विराटनगर ९ मा १ जना

–विराटनगर १० मा ३ जना

–विराटनगर ११ मा ४ जना

–विराटनगर १२ मा ६ जना

–विराटनगर १३ मा ५ जना

–विराटनगर १४ मा २ जना

–विराटनगर १५ मा ५ जना

–विराटनगर १६ मा १ जना

–विराटनगर १७ मा ० जना

–विराटनगर १८ मा ० जना

–विराटनगर १९ मा ० जना

र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय