Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

प्रदेश १ प्रदेशसभाको बैठकः नीति तथा कार्यक्रममाथि छलफल सुरु (LIVE)

2021-06-11 12-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २८ जेठ । प्रदेश १ को आठौ तथा बजेट अधिवेशनको पाचौँ बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

बिहिबार सरकारका तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पेश गरेका थिए । अहिले नीति तथा कार्यक्रमका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले आफ्ना धारण सहित सरकारलाई सुझाव दिइरहेका छन् ।

 


सम्बन्धित खबर