Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनामा कोरोना संक्रमण, ५ हजार २२५ संक्रमणमुक्त

2021-06-11 05-06 | Hamro Biratnagar                  


A+ A A-

पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार २२५ संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा ९ हजार ५९८ पीसीआर र ५ हजार ५८४ जनाको एन्टीजेन परीक्षण गरिएको छ। पीसीआरमा २ हजार ७०९ जनाको र १ हजार ४१ जनाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

उक्त अवधिमा थप ६७ जना संक्रमितको मृत्यु भएको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय