Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

शुक्रबार विराटनगरमा १०१ जना कोरोना संक्रमित थपिए, कुन वडामा कति ?

2021-06-11 07-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २८ जेठ । शुक्रबार विराटनगरमा १०१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय १८ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म ५ हजार ८ सय ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आज कुन वडामा कति संक्रमित थपिए ?

–विराटनगर १ मा १३ जना

–विराटनगर २ मा ८ जना

–विराटनगर ३ मा ९ जना

–विराटनगर ४ मा १३ जना

–विराटनगर ५ मा ४ जना

–विराटनगर ६ मा ४ जना

–विराटनगर ७ मा ६ जना

–विराटनगर ८ मा ३ जना

–विराटनगर ९ मा २ जना

–विराटनगर १० मा ९ जना

–विराटनगर ११ मा ७ जना

–विराटनगर १२ मा ७ जना

–विराटनगर १३ मा १ जना

–विराटनगर १४ मा २ जना

–विराटनगर १५ मा ८ जना

–विराटनगर १६ मा ३ जना

–विराटनगर १७ मा ० जना

–विराटनगर १८ मा ० जना

–विराटनगर १९ मा ० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै वडा नखुलेका अन्य २ जनामा संक्रमण देखिएको महानगरले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय