Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

श्रीमतीको हत्या गर्ने भोजपुरका ताक बहादुर तामाङ पक्राउ

2021-06-12 10-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : आफ्नै श्रीमतीको हत्या गर्ने भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ बर्षीय ताक बहादुर तामाङ पक्राउ परेका छन् ।

आज बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाऊले घाटीमा काटेर हत्या गरेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोली खटिगई उनलाई नियन्त्रणमा लिएको हो ।

घटना घरयासी बिबादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय