Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

उर्लाबारीबाट प्रतिबन्धीत औषधी सहित एक जना पक्राउ

2021-06-12 10-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पुर्ब बसपार्क नजिकबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१ बर्षीय सुमन दमाई रहेका छन् । गत राती ९ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधी Tramadol १७० क्याप्सुल र Spaspain २०० क्याप्शुल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय