Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

पटक–पटक सम्झाउँदा पनि बेवास्ता गर्दै निषेधाज्ञा उल्लंघन गर्ने ९ जना होेटल तथा पसल सञ्चालक कारवाहीमा

2021-06-13 11-06 | Hamro Biratnagar                  

A+ A A-

चितवन, ३० जेठ । चितवनमा जारी निषेधाज्ञा उल्लंघन गर्ने ९ जना होटल तथा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

चितवनस्थित केन्द्रीय बस टर्मिनल क्षेत्रमा पटक–पटक सचेत गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लंघन गरि होटल तथा पसल संचालन गर्ने ९ जना लाई नियन्त्रण लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय