Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

स्वास्थ्यमा समस्या देखिएपछि झलनाथ खनाल नर्भिक अस्पताल भर्ना

2021-06-14 10-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । नेकपा एकालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना हुनुभएको छ ।

खनाललाई आज बिहान अस्पताल लगिएको हो । खनालको सचिवालयका अनुसार उहाँलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएको छ ।

खनाल यसअघि कोरोनामुक्त भएपछि अस्तालबाट घर गएर आराम गरिरहनु भएको थियो ।


सम्बन्धित खबर