Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

एक घण्टामै ५४.९९ अंकले वृद्धिसँगै नेप्से परिसूचकले तीन हजार विन्दु पार गर्‍यो

2021-06-14 12-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । नेप्से परिसूचकले ३ हजार विन्दु पार गरेको छ । १ घण्टाको व्यापारमा ५४.९९ अंकले बढ्दै ३०३८.१० विन्दुमा कारोबार भइरहेको छ ।

अहिलेसम्मको ४ अर्ब ४८ करोड रूपैयाँको कारोबार भइसकेको छ । यो अवधिसम्म नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । अहिले खानीखोला र घालेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय