Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

रतुवामाईबाट लागूऔषध सहित एक जना पक्राउ

2021-06-15 11-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : मोरङको रतुवामाई नगरपालिका ९ भौडाहा चोकबाट प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पौने ८ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी ४ का २८ बर्षीय सन्देश भट्टराई रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट ७१ ट्याब्लेट, भ्क्प्ग्ँ २ बोतल र मोटरसाईकल सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय