Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

नारायणी र गण्डकी नदीमा पानीको बहाव उच्च, सतर्कता अपनाउन आग्रह

2021-06-15 12-06 | Hamro Biratnagar                  

A+ A A-

देशभर मनसुनी वायुको प्रभाव छ। देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले नारायणी र गण्डकी नदीको पानी सतर्कता तहमा पुगेको छ।

महाशाखाका अनुसार चितवनको भरतपुर, रामपुर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ। थप वर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानका वासिन्दाले बुधबार बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


सम्बन्धित खबर